अडिनी

ना. [अड्+इनी]

  1. राजदरबार वा राणाहरूका दरबारका भान्सेहरूकी नाइकेनी; अडेनी; अडैनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)