अडिनु
अ.क्रि. [अड्+इ+नु]
- अड्ने काम गरिनु; रोकिनु; थामिनु।
- आखिरी पर्नु; खाँचो पर्नु; गर्ज पर्नु।
- अड्डी लिनु; हठी हुनु।
- बसेको, पसेको आदि ठाउँबाट बाहिर ननिस्कनु; अड्कनु।
- नचल्नु; नहल्लनु; राम्ररी गाडिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)