अडिन्चे

ना. [नेवा.]

  1. ससाना केटाकेटीलाई लाग्ने रुन्चे रोग। (पेट बोकेका वा भरखर बच्चा पाएका आइमाईले बालकलाई छोएमा अडिन्चे रोग लाग्छ भन्ने भनाइ थियो।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)