अड्डाखाना

ना.

  1. अड्डा वा अड्डाहरू रहेको भवन; अड्डाहरूको समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)