अड्डा अदालत
ना.
- देवानी, फौजदारी वा मालसम्बन्धी कार्यालय र अड्डाहरूको समूह; न्यायपालिका वा कार्यपालिकासम्बन्धी कार्यालयहरूको समुदाय; अड्डाखाना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)