अणिमा

ना. [सं.]

  1. योगको अभ्यासद्वारा होइने अणु जस्तै सानोपन; सूक्ष्मता।
  2. योगका अष्टसिद्धि अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्वमध्ये पहिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)