अतन्द्रित/अतन्द्रिल
वि. [सं.]
- कुनै पनि ताना नलिने; नउँघ्ने; अल्छी नगर्ने।
- जागा; सावधान; सतर्क। विप. तन्द्रिल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)