अतर्कनीय

वि. [सं.]

  1. तर्कद्वारा जान्नबुझ्न नसकिने; तर्कभन्दा परको; अतर्क्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)