अतिकण्ठ्य

वि.

  1. भाषाशास्त्रअनुसार कण्ठस्थानको फेदबाट उच्चरित हुने (ध्वनि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)