अतिकाल

ना.

  1. निर्धारितभन्दा बढी समय; अबेर; विलम्ब।
  2. कुनै मङ्गलकार्य वा संस्कारका निम्ति निर्धारित समय बितेउप्रान्तको समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)