अतिक्रम

ना.

  1. क्रम वा सिलसिलाको नघाइ।
  2. सीमा, मर्यादा वा नियमको उल्लङ्घन गर्ने र तिनका विरुद्ध व्यवहार गर्ने काम; समय बिताउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)