अतिचारी

वि.

  1. अतिचार वा अत्याचार गर्ने; अत्याचारी; अन्यायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)