अतिरञ्जन/अतिरञ्जना
ना. [सं.]
- चाहिनेभन्दा बढी बयान; ज्यादै फर्माएर वा बढाएर तारिफ गर्ने काम।
- उडन्ता वा तिलस्मी किसिमले कुनै घटना वा पात्र आदिको वर्णन गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)