अतिरञ्जित

वि. [सं.]

  1. अतिरञ्जन गरिएको; वास्तवमा भएभन्दा बढाईचढाई बयान गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)