अतिरुचिरा

ना. [सं.]

  1. जगण, भगण, सगण र जगणद्वारा बन्ने बाह्र अक्षर भएको र चौथो अक्षरमा यति भएको वार्णिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)