अतिरेक

ना. [सं.]

  1. आवश्यकताभन्दा बढी मात्रामा भएको स्थिति।
  2. हुनुपर्नेभन्दा बढी भएको अवस्था।
  3. अतिरिक्त प्रचुरता; आधिक्य; पउल (भावातिरेक, हर्षातिरेक इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)