अतिवादी

वि. [सं.]

  1. कुनै कुरा, सिद्धान्त वा काममा पराकाष्ठामा पुग्ने; उग्र।
  2. ज्यादै क्रान्तिकारी; उग्रपन्थी; उग्रवादी; चरमपन्थी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)