अतिविस्तार

ना. [सं.]

  1. कुनै वस्तु, विषय वा कामकुराको सुहाउँदोभन्दा धेर विस्तार।
  2. कुनै कामकुरा ज्यादै लम्बेतान भएको स्थिति।
  3. लाग्नुपर्नेभन्दा ज्यादै समयको व्यय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)