अतिवृष्टि

ना. [सं.]

  1. चाहिनेभन्दा बढी परेको झरी।
  2. हानिनोक्सानी पुर्‍याउने वर्षा वा झरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)