अतिव्याप्ति
ना. [सं.]
- फैलनुपर्नेभन्दा बढी फैलाइ।
- विशेष वस्तुलाई सामान्य लक्षणद्वारा परिभाषित गर्दा हुने तर्कशास्त्रीय वा न्यायशास्त्रीय दोष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)