अतिशक्करी

ना. [सं.]

  1. साठी इन्च बराबरको परिमाण।
  2. हरेक पाउमा पन्ध्र अक्षर हुने, शास्त्रीय छन्दको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)