अतिशय
क्रि.वि. [सं.]
- ज्यादै; अत्यन्त।
- कुनै कुराको उत्तरोत्तर सम्भावना वा असम्भावना देखाउने एक लक्षण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)