अतिशयोक्ति

ना.

  1. वास्तविकताभन्दा बेसी बढाईचढाई राम्रो पारी भनिएको कुरामा हुन आउने एक अलङ्कार; उपमानलाई तिरस्कार गरी उपमेयलाई नै उपमानका स्थानमा प्रस्तुत गर्दा हुन आउने एक अर्थालङ्कार। (उदा.- चन्द्रमामा दुईवटा कमल हुँदा हुन् त उनको मुहुडाको उपमा दिन सकिन्थ्यो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)