अतिसार

ना. [सं.]

  1. खाएका कुरा नपची पातलो दुर्गन्धी दिसा भइरहने रोग; आउँको रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)