अत्यधिक

वि. [सं.]

  1. ज्यादै बढी; एकदमै धेरै।
  2. अत्यन्तै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)