अत्यन्त
वि. [सं.]
- यतिउति भन्ने सीमा नाघेको; खुब; ज्यादा; अत्यधिक।
- अति धेरै मात्रामा; बिछट्टै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)