अत्यन्तातिशयोक्ति
ना.
- काम हुनुभन्दा पहिले नै कार्यसिद्धिको वर्णन गरिने अतिशयोक्ति अलङ्कारको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)