अत्युत्तम
वि. [सं.]
- उत्तमभन्दा पनि उत्तम; सबभन्दा उत्तम; अत्यन्त उत्तम।
- ज्यादै असल; ज्यादै बेस; ज्यादै उत्कृष्ट।
- मूल्याङ्कनका क्रममा निर्धारित विभिन्न श्रेणीमध्ये उच्च।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)