अत्र

क्रि.वि. [सं.]

  1. यहाँ। (प्राचीन शैलीका चिठीपत्रमा प्रयुक्त, जस्तै-अत्र कुशल छु।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)