अत्रि

ना. [सं.]

  1. सप्तर्षि कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठमध्ये एक; धर्मशास्त्रका प्रवर्तक र अत्रिसंहिताका निर्माता तिनै ऋषि।
  2. अत्रिगोत्रका प्रवर्तक ऋषि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)