अदृष्टवादी
वि.
- अदृष्टवादलाई मान्ने; प्रारब्धवादी; भाग्यवादी; नियतिवादी; परलोकवादी; जन्मान्तरवादी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)