अदेख

वि. [अ+देख< प्रा. देक्ख]

  1. नदेखिएको; अप्रत्यक्ष; परोक्ष।
  2. नदेखिने ठाउँ; अदृष्ट स्थल।
  3. हिँड्ने बाटामा नपरी ओल्टेकोल्टे परेको ठाउँ; झट्ट आँखा नपर्ने ठाउँ।
  4. अनुपस्थिति; आफू नभएको अवस्था।
  5. बुद्धि वा चेतले नभेटेको स्थिति।
  6. उपेक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)