अद्यतन भूत

ना.

  1. अहिलेको क्षणदेखि गएको रातको उत्तरार्धसम्मको समयलाई जनाउने व्याकरणगत काल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)