अधबेसुरो/अधबेस्रो

वि. [सं.अर्द्ध+बेसुरो]

  1. कथ्य. अदबेस्रो।
  2. पूरा होस नभएको; आधा चेत ठेगानामा नभएको।
  3. गोज्याङ्ग्रो; लठेब्रो।
  4. हुस्सु; लन्ठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)