अधिककोण

ना.

  1. नब्बे डिग्रीभन्दा बढी र एकसय असी डिग्रीभन्दा कमको कोण; समकोणभन्दा ठुलो र बृहत्कोणभन्दा सानो कोण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)