अधिगोष्ठी
ना. [सं.]
- कुनै प्राज्ञिक वा व्यावहारिक विषयमा सो विषयका ज्ञाताहरू भेला भई व्याख्यान, छलफल आदिका माध्यमबाट निष्कर्ष निकाल्न आयोजित बैठक, सभा वा सम्मेलन; गोष्ठी; सङ्गोष्ठी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)