अधिग्रहण

ना. [सं.]

  1. कसैको हकदैयामा रहेको जग्गाजमिन, घर आदि सम्पत्ति कानुनी तरिकाले तोकिएको क्षतिपूर्ति दिई सार्वजनिक प्रयोजनका निम्ति सरकारद्वारा कब्जामा लिने काम; अधिकरण।
  2. हावाले पानीको बाफ लिने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)