अधिग्राहक
ना. [सं.]
- वैधानिक तवरबाट कुनै वस्तु पाउने अधिकार भएको व्यक्ति; कुनै वस्तुको प्राप्तिको अधिकारी।
- अधिग्रहण गर्ने अधिकारी।
- अधिग्रहण गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)