अधोमति

ना. [सं.]

  1. खस्केको बुद्धि; अधोगतिमा लाग्ने मति; कुमति; दुर्मति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)