अध्यापिका

ना. [सं.]

  1. पढाउने स्त्री; पढाउने पेसा लिएकी स्त्री; शिक्षिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)