अनङ्कित

वि. [सं.]

  1. कुनै खाताबहीमा नचढाइएको।
  2. कतै अङ्कन वा उल्लेख नगरिएको (उदा.- नायब सुब्बाहरू राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारी हुन्।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)