अनङ्ग

ना. [सं.]

  1. कामवासनाका देवता; कामदेव।
  2. अङ्ग नभएको; शरीर नभएको; देहरहित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)