अनर्थकारी

वि.

  1. उल्टो वा विपरीत काम गर्ने।
  2. अनुचित काम गर्ने; ज्यादै ठुलो हानिनोक्सानी गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)