अनर्थता

ना.

  1. कुनै पदको नयाँ अर्थ भए पनि त्यस पदले प्रसङ्गानुकूल नयाँ अर्थ बुझाउन नसक्ने हुँदा हुने पददोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)