अनवकाश

ना. [सं.]

  1. फुर्सदको अभाव।
  2. नोकरी वा फन्दाबाट अवकाशको अभाव।
  3. फुर्सद नभएको।
  4. छुट्टी नपाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)