अनवच्छिन्न

वि. [सं.]

  1. कुनै कुराबाट अलग नभएको वा बिचमा नटुटेको; क्रम नटुटेको; लगातारको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)