अनाम
वि. [सं.]
- नाम नभएको; बेनामी।
- नाम नचलेको; अप्रसिद्ध।
- दुर्नाम; बदनाम। ना. ४ कुख्यात नाम; कुनाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)