अनामिका

ना. [सं.]

  1. हातको कान्छी औँलो र माझी औँलाका बिचको औँलो; साहिँली औँलो।
  2. नाम नभएकी वा नचलेकी (नारी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)