अनायकवि. [सं.]नाइके वा नेता नभएको; अनाथ।नाइके वा नेता नभएर गडबडिएको; अराजक।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अनामिका अनायास