अनिन्दनीयवि.निन्दा गर्न नहुने; निन्दा गर्न अयोग्य।निर्दोष; निष्कलङ्क।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अनिन्दा अनिन्दित